नेपाल ग्रामीण चलचित्र महोत्सव

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा

बनेपा । सेलिब्रेटी नेपालको आयोजनामा हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) बैशाख ६-८ सम्म रामेछाप नगर पालिकामा हुने भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको मिति सार्वजनिक गरिएको हो । प्रत्येक बर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली...