नेपाल टेलिकम
टेलिकमद्वारा १ जीबीपीएसको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ
२०८० साउन २७ गते ११:३५
काठमाडौं । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ । यसअघि कम्पनीले जम्मा १०० एमबीपीएस सम्मको फाइबर इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएकोमा एकैचोटि १० गुणा क्षमता बढी भएको इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो । सो सेवा ५०० एमबीपीएस र...