फ्रि वाईफाई

बेथानचोकका विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा

बेथानचोक । बेथानचोक गाँउपालिकाले मुख्य बजारहरुमा निःशुल्क इन्टरनेट सेवा संचालन गरेको छ । बेथानचोक गाँउपालिकाको आ.ब २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम अन्तर्गत प्रत्येक वडा कार्यालयका आसपासका मुख्य बजार क्षेत्रहरुमा निःशुल्क इन्टरनेट सेवा सुचारु गरेको हो । नि:शुल्क वाईफाई क्षेत्रहरु वडा न. १ को कार्यालय परिसर, वडा न. २...