बाख्रा पालन

मण्डनदेउपुरमा कृषि समूहले थाल्यो सामुहिक बाख्रा पालन

मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिकामा सामूहिक बाख्रा पालन आरम्भ भएको छ । नगरपालिकाको बाख्रा पकेट क्षेत्र अन्तर्गत वडा नम्बर ११ भाटपोलमा सामुहिक बाख्रा पालन आरम्भ भएको हो । जय लक्ष्मी महिला विकास कृषि समूहले सामूहिक बाख्रा पालन थालनी गरेको हो । सामुहिक बाख्रा पालनको आज एक कार्यक्रमका बीच नगरप्रमुख टोक...