बुडोल सहकारी

बुडोल सामुदायिक साकोसको २३ औं वार्षिक साधारण सभा सम्पन्न

सबैको सहयोगबाट संस्था अगाडि बढ्छ: अध्यक्ष केसी बनेपा । काभ्रेको बनेपामा मुख्य कार्यालय रही काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साकोसको वार्षिक साधारण सभा क्षेत्रगत रुपमा बनेपा, धुलिखेल र नाला गरी ३ क्षेत्रमा...