बेथानचोक नारी चेतना साकोस

बेथानचोक नारी चेतना साकोसका २६औं साधारण सभा सम्पन्न

चलालगणेशस्थान । बेथानचोक गाउँपालिकाको वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको बेथानचोक नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभा गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष तारा राना तिमल्सिनाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष अधिकारीले २५ वर्षको...