भिमेश्वर नगरपालिका

बालमैत्री नगर बनाउन नमोबुद्धको टोली भीमेश्वरमा

भकुण्डेवेशी । नमोबुद्ध नगरपालिकाले नगर तथा वडास्तरीय बाल क्लव सञ्जालका पदाधिकारीले बागमती प्रदेशको पहिलो बालमैत्री नगर दोलखाको भीमेश्वर नगरपालिकाको भ्रमण गरेर सोबारे जानकारी लिएका छन् । नमोबुद्धका ११ वटै वडास्तरीय बाल क्लव र नगरस्तरीय बालक्लवका पदाधिकारीहरुले त्यहाँ पुगेर भीमेश्वर नगरपालिका बालमैत्री नगर घोषणा हुन चालेका कदम, प्रकृया, बजेट, नीति...