मल

मलमा कालो बजारी गर्नेलाई  कारबाही गर्छौं : जिसस प्रमुख गौतम 

बनेपा । असार सकिन लाग्दा पनि किसानले सहज रुपमा मल नपाएको अबस्था सबैमा विद्यमान छ । मल नपाएर काभ्रेका किसानहरु संघीय कृषि मन्त्रालय सम्म पुगेर जानकारी गराएका थिए। किसानहरुले बजारमा मल नपाएर स्थानिय जनप्रतिनिधिहरुलाई  गुनासो गरिरहेकाे अबस्थामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड काभ्रे शाखाबाट बिचौलिया मार्फत मल बिक्रीवितरण भएको खुलेकाे...