लक्ष्मण राजवंशी स्मृति पुरस्कार

पनौतीका विद्यालयमा नेतृत्व गर्ने महिलाहरु सम्मानित

पनौती । पनौती नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयमा नेतृत्व गर्ने महिलाहरु सम्मानित भएका छन् । नेपालको गुणस्तरीय शिक्षाका सुविख्यात अभियन्ता एवम् बहुप्रतिभाशाली व्यक्तित्व स्वर्गीय लक्ष्मण राजवंशीको स्मृति दिवसको अवसर पारी सिद्धार्थ वनस्थली इन्स्टिच्यूट, पनौती नगरपालिका वडा नं. ८, काभ्रेले लक्ष्मण राजवंशी स्मृति पुरस्कार वितरण तथा सम्मान...