सूचना तथा प्रशारण विभाग

इन्टरनेट र टेलिभिजन बितरणको शुल्क छुट्याउने नाममा अतिरिक्त शुल्क नलिन विभागको आग्रह

काठमाडौँ । ईन्टरनेट र टेलिभिजनमा अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न सूचना तथा प्रशारण विभागले आग्रह गरेको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाको सेवा बापत उपभोक्तालाई पर्ने व्ययभार कम गर्ने उद्देश्यले आलाकार्ट मूल्य प्रणाली लागु गर्ने निर्णय गरिसकेको छ । सबै...