सेवा घर

जन्मदिनको अवसरमा सेवाघरमा पत्रकार बजगाई

बनेपा । काभ्रेली सञ्चारकर्ममा परिचित नाम पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल नगपालिका वडा नं. १२, स्थित मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर आज आफ्नो...