हिमालयन इन्टरनेशनल एक्स्पो

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको तयारी पुरा

काठमाडौं । आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” को तयारी पुरा भएको छ ।  हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६ गते देखि २९ गते (अक्टोबर १३ तारिख देखि १६ तारिख) सम्म सञ्चालन गर्दैछ ।...