एलओडी क्लब

‘डिजे म्याग टप १००’ को नोमिनेसनमा पुनः एलओडी क्लब

काठमाडौं । ठमेलस्थित एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ डिजे म्याग टप १०० को नोमिनेसनमा परेको छ । बेलायतको मासिक पत्रिका डिजे म्यागले विश्वभरका सय उत्कृष्ट डिजे क्लबको छनौट गर्ने गर्दछ । सन् २०२४ को लागि विश्वभरका उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी पुनः परेको हो । सन् २०२२ का लागि एलओडी...