कार्यक्रम तथा बजेट

पालिकाहरु योजना तर्जुमामा व्यस्त

बनेपा । काभ्रे जिल्लामा ७ वटा गाउँपालिका र ६ वटा नगरपालिका रहेका छन् । संघीय सरकारले गत जेठ १५ गते बजेट प्रस्तुत गरिसकेको छ भने प्रदेश सरकारले पनि बजेट निर्माण गरिसकेको छ । केन्द्र र प्रदेश सरकारबाट स्थानीय तहलाई वित्तिय हस्तान्तरण र स्थानीय तहले आफ्नै स्रोतबाट सुनिश्चित रकमले बजेट...