तालिम

८० डिजिटल पत्रकारलाई तालिम

काठमाडौं । प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका ८० सञ्चारकर्मीलाई असार २५ गतेदेखिएक साता लामो पत्रकारिता तालिम दिन प्रारम्भ गरेको छ । एक सय ५० भन्दा बढी निवेदन प्राप्त भएको यस तालिममा अनलाइन न्यूज पोर्टल र यूट्युव...