दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ भकुण्डेवेंशीमा हुने

बनेपा । सेलिब्रेटी नेपालको आयोजनामा दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ काभ्रेपलान्चोकको भकुन्डेबेशीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइएको छ । महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले...