नगर प्रमुख कुनसाङ लामा

नमोबुद्धका नगरप्रमुख लामाको पहिलो निर्णय : महिला र साना उद्यमीलाई सहुलियत

भकुण्डे । नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले नगरपालिकाभित्रका महिला उद्यमी तथा साना उद्यमीलाई सहुलियत दिने निर्णय गर्दै आफ्नो कार्यकाल सुरु गर्नु भएको छ । आज पद तथा गोपनीयताको सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै नगर प्रमुख लामाले पहिलो निर्णयको रुपमा स्थिर पुँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई...