नयाँ सदस्यता संघर्ष समिति

काभ्रेमा नयाँ सदस्यता दिन माग गर्दै पत्रकार महासंघलाई ज्ञापनपत्र

बनेपा । काभ्रेपलाञ्चोक जिल्लालाई पत्रकारिताको आधार क्षेत्र राख्दै विभिन्न सञ्चारमाध्यममा कृयाशिल सञ्चारकर्मीले नयाँ सदस्यता स्वीकृत गर्न माग गरेका छन् । नयाँ सदस्यता संघर्ष समिति मार्फत क्रियाशील सञ्चारकर्मीहरूले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएका छन् । १ बर्षअघि सदस्यता आव्हान गर्दा सबै प्रकृया पुरा गरेर आवेदन दिएका कृयाशिल सञ्चारकर्मीको...