नेपाल रेडक्रस सोसाइटी उपशाखा

नेरेसो डराउनेपोखरी उपशाखामा नविनको नेतृत्व 

दाप्चा । नेपाल रेडक्रस सोसाईटी डराउनेपोखरी उपशाखाको सभापतिमा नवीन अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न प्रथम अधिवेशनले अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित गरेको हो । २०६७ सालमा गठित सहयोग समितिका सभापति रहेका अधिकारी तदर्थ उपशाखाको पनि संयोजक भएर काम गरेका थिए । समितीको उपसभापति (महिला)...