न्यनुतम पारिश्रमिक

बढ्दो महंगीसँगै न्यूनतम पारिश्रमिक पनि बढाइनु पर्छ : संगम थापा, सभापति ट्रेड युनियन काँग्रेस बनेपा

बनेपा, काभ्रेपलाञ्चोक ।  ट्रेड युनियन कांग्रेस काभ्रेले आज शुक्रबार श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार हुनुपर्ने माग राख्दै काभ्रेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पाण्डे मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । वर्तमान समयको मूल्य वृद्धि र महंगीलाई ध्यानमा राखी श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार...