पब्जी प्रतियोगिता

काभ्रेमै पहिलोपटक बागमतीमा पब्जी प्रतियोगिता सम्पन्न

बनेपा । काभ्रे जिल्लामै पहिलो पटक विद्यालय अन्तर सदन पब्जी प्रतियोगिता सम्पन्न भएको छ। जिल्लाको व्यापारिक नगर बनेपा-८ मा अवस्थित बागमती अङ्ग्रेजी बोर्डिङ स्कुलको आयोजनामा पब्जी खेल सम्पन्न भएको हो । सो विद्यालयले स्थापनाकालदेखिनै बालबालिकाको सर्वाङ्गीण विकासका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापहरु सन्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र बिष्टले...