पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

चर्को मूल्यवृद्धिको मारमा सर्वसाधारण

दैनिक उपभोग्य वस्तुमा अचाक्ली मूल्य वृद्धिका कारण आम सर्वसाधारण जनताहरु चर्को मूल्यवृद्धिको मारमा परेका छन् । सरकारले पछिल्लो पटक गरेको पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धिका कारण सार्वजनिक यातायात, खाद्य सामाग्री, खानेतेल, घ्यू, दाल चामल, गेडागुडी चिनी, तरकारी फलफूल दुध सबैको मूल्य अनियन्त्रित तबरबाट बढेको छ । आम सर्वसाधारणको ढाँड...