लगानी बोर्ड

सरकारले निजी लगानी प्रवर्द्धन, सहजीकरण र प्रोत्साहनका काम गरिरहेको छ : प्रम प्रचण्ड

काठमाडौं । लगानी बोर्ड नेपालको कार्यालय र स्ट्याण्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा नेपालका लागि एक दिवसीय  वित्तिय सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले आर्थिक सामाजिक विकासका लागि आवश्यक...