वार्षिक बजेट

बागमती सरकारले ल्यायो ६२ अर्ब ७० करोड ९० लाखको बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका हुन । कुल विनियोजनमध्ये चालूतर्फ...