सहयात्रा बहुउद्धेश्यीय सहकारी संस्था लि.

सहयात्राको स्थापना दिवसमा निबन्ध लेखन प्रतियोगिता 

पनौती । पनौती नगरपालिका वडा नं. ६ गुराँसमार्ग स्थित सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारीले आफ्नो १७ औँ वार्षिक स्थापना दिवस भब्यताका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले बिद्यार्थीहरुमा सहकारीको महत्त्व र सहकारी चेतना अभिवृद्धि गर्ने उद्धेश्यले निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ । प्रतियोगितामा पनौती नगरपालिका...