सानी मायालु

स्मृति गौतमको ‘सानी मायालु’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका स्मृति गौतमको नयाँ गीत ‘सानी मायालु’ सार्वजनिक भएको छ । त्कृष्ट शब्द रचना संगीतको संयोजन रहने गौतमका गीतहरु दर्शकस्रोताले रुचाउँदै आएका छन् । गीतको शब्द संगीत सर्जक एवं गायक किरण गौतमले तयार गरेका हुन् । गीतको सुमधुर आवाजका धनी स्मृति गौतम र किरण गौतमलाई सुन्न...