हाजिरीजवाफ प्रतियोगिता

लायन्स हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न

काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८० कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनको आयोजना र तारकेश्वर डाउन टाउन सहित अन्य २० क्लबको सह–आयोजनमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो...