update_war

अमेरिकाले रुसविरुद्ध संयुक्त प्रतिक्रियाको मुद्दा उठाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने भएका छन्। सो अवसरमा युक्रेनलाई सहयोग गर्न वासिङ्टनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ। ह्वाइटहाउसले बिहीबार बताएअनुसार जापानले मे २४ मा टोकियोमा क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड) राष्ट्रका नेताहरूको शिखर सम्मेलनको घोषणा गरेपछि यो...