निःशुल्क

बेथानचोकमा निःशुल्क लोकसेवाको कक्षा सुरु

बेथानचोक । बेथानचोक गाउँपालिकाले युवा तथा विद्यार्थीहरू लक्षित गरी निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सो कक्षामा ३ सय ७५ जनाले सहभागिता जनाउनु भएको छ । गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्दै गरेका वा अध्ययन सकेर खाली बसेका विद्यार्थीहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बेथानचोक गाउँपालिकाका...