रोजगारीको अवसर

पाँचखालमा रोजगारीको अवसर

पाँचखाल । पाँचखाल नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा ३ जना कर्मचारी माग गरेको हो । नगरपालिकाको अनुसार प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि बमोजिम पाँचखाल नगर स्वास्थ्य शहर निर्माणको लागि नमुना सर्वेक्षण गर्न आवश्यक पर्ने तथ्यांक संकलक माग गरेको हो...