अरनिको राजमार्ग

धुलिखेल–खावा सडकखण्ड यात्रुका लागि सास्ती

धुलिखेल । अरनिको राजमार्ग अन्तर्गत पर्ने धुलिखेल खावा सडक खण्ड यात्रुका लागि सास्ती बनेको छ । दुईपांग्रे सवारी साधन र पैदल यात्रुका लागि त उक्त सडकखण्ड जोखिमयुक्त नै बन्दै गएको छ । सडक समयमै निर्माण नहुँदा धुलो, हिलो र खाल्डोले यात्रा गर्नै मुस्किल बनेको छ । उक्त सडकखण्डमा ठूला–ठूला...