एक्सप्रेस साकोस

एक्सप्रेस साकोसको पन्ध्रौै बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न

बनेपा । बनेपा स्थित एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौ बार्षिक साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रम यही भाद्र २३ गते संस्थाको कार्यालय भवनमा आयोजना भएको थियो । संस्थाका अध्यक्ष देवसागर लामाको सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उत्साहजनक...