एन आर एन कोरिया

एनआरएन कोरियाको युवा संयोजकमा नबिन्द्रराज नापितको उम्मेदवारी

काठमाडौं । एनआरएन कोरियाको युवा संयोजकमा नबिन्द्रराज नापितले उम्मेदवारी घोषणा गरेका छन्। नापितले सन २०२३ देखि २०२५ का लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। युवा संयोजक पदमा रहेर कोरियामा रहेका नेपालीको हरेक समस्याको समाधान गर्न अगाडि बढ्ने बताए । नेपाल र कोरियाको सुमधुर सम्बन्ध बिस्तार गर्न मन, वचन र...