एलओडी

विश्वकै ५२औं उत्कृष्ट, नेपालको पहिलो ‘एलओडी’ कल्ब फेरि नोमिनेशनमा

काठमाडौं । काठमाडौंको पर्यटकिय छेत्र ठमेल स्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी फेरि पनि नोमिनेशनमा परेको हो । सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२ औं स्थानमा परेको...