ओखलढुंगा

लायन्स क्लब अफ ओखलढुंगाको अध्यक्षमा पुष्कर अर्याल चयन काठमाडौं

काठमाडौं । लायन्स क्लब अफ ओखलढुंगाको अध्यक्षमा पुष्कर अर्याल चयन हुनुभएको छ । चन्द्रागिरी न.पा. स्थित पातलेबन विनेयार्ड रिसोर्टमा सम्पन्न क्लबको संयुक्त भेलाले पुष्कर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबका अध्यक्ष गान्धर्वराज पौडेल लगायतका पदाधिकारीहरुको पदावधि जुन ३० बाट सकिने हुँदा क्लबले लायन वर्ष २०२३/२०२४ का...