कर्मचारी संघ बालुवाटार समिति

संविधान दिवसको अवसरमा नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तर बैंक फुटसल

काठमाडौं । ‘सवल संस्थाका लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तर बैंक फुटसल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ देखि ६ गतेसम्म प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल राष्ट्र बैंक कर्मचारी...