काठमाण्डौ विश्वविद्यालय

काठमाण्डौँ विश्वविद्यालयमा उत्कृष्टलाई रोजगारी

धुलिखेल । काठमाण्डौ विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत रही स्नातक उत्तीर्ण विद्यार्थीलाई रोजगारी दिने नयाँ योजना सार्वजनिक गरेको छ । सो सँगै रोजगारीका लागि उत्र्तीण विद्यार्थीहरुको नाम पनि विश्वविद्यालयले सार्वजनिक गरेको छ । २८ औँ दिक्षान्त समारोहबाट स्नातक तहमा उत्कृष्ट अंक ल्याएर उत्र्तीण गरेका विद्यार्थीलाई रोजगारी प्रदान गरिएको हो । विश्वविद्यालयले...