कृत्तिम दाँत

बनेपाका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत

बनेपा । बनेपा नगरपालिकाले दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने भएको छ । ६० वर्षभन्दा माथिका दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने नगरपालिकाले जनाएको छ । १४ वटै वडामा स्वास्थ्य शिविर गरेर कृत्रिम दाँत निःशुल्क राखिदिने भन्दै नगरपालिकाले सूचना जारी गरेको छ । नगरपालिकाले पहिले...