खजुरे ब्रो

चलचित्र ‘खजुरे ब्रो’ को टिजर सार्वजनिक, वैशाख २८ बाट हलहलमा

काठमाडौँ। कमेडी विधाको चलचित्र ‘खजुरे ब्रो’ को टिजर  सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको हो। निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ । यसअघि सुनुवारले ग्याङ्गस्टार चलचित्र षडङ्ग को निर्देशन...