खोज र नष्ट गर राष्ट्रिय अभियान

डेंगी जोखिम घटाउन खोज र नष्ट गर अभियान

बनेपा । हरेक शुक्रबार साढे १० बजे १० मिनेट खोज र नष्ट गर राष्ट्रिय अभियान सफल बनाउन सबद्ध निकाय र नागरिकहरु लागि परेका छन् । डेंगी लगायतका लामखुट्टेको टोकाइबाट फैलिने रोगहरुको नियन्त्रणमा सरकारले ल्याएको अभियान काभ्रेमा पनि सञ्चालन भएको पाइएको छ । जिल्लाका प्रत्येक स्थानीय तह, स्वास्थ्य संस्थामा अभियान...