गठबन्धन

रोशी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरू विजयी, एमालेको सम्मानजनक मत

रोशी । काभ्रेको रोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वारहरूले वडामा जित एवं पालिकामा सम्मानजनक मत पाएका छन् । गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा (ज्वाला) विजयी भएका छन् । रोशी गाउँपालिकामा नेकपा (एमाले)का...