गायिका शोभा त्रिपाठी

शोभा त्रिपाठीको दशैं गीत ‘घरको मायाले’ सार्वजनिक

काठमाडौं । गायिका एवं कलाकार शोभा त्रिपाठीको ‘घरको मायाले’ गीत सार्वजनिक भएको छ । गायक खेम सेञ्चुरी तथा शोभा त्रिपाठीले आवाज भरेको गीतका शब्दहरु नेत्र अर्यालले लेखेका हुन् । महेन्द्र भण्डारीको संगीत संयोजनमा तयार गरिएको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । विनोद भण्डारी निर्देशित गीतको भिडियोमा शोभा त्रिपाठी...