गीतसंगीत

डायमण्ड म्युजिक अवार्ड २०८० सहभागिता फाराम खुला

काठमाडौं । डायमण्ड म्युजिक अवार्ड २०८० मा सहभागिता जनाउनका लागि फाराम खुलेको छ । एन एस म्युजिक प्रा.लि.को आयोजनामा हुने अवार्ड कार्यक्रमको विशेष तयारी भइरहेको आयोजकले जानकारी दिएका छन् । अवार्डमा सहभागी हुन इच्छुक गायक, निर्देशक, कलाकार, संघसंस्था, प्राविधिकहरूले सहभागिता जनाउन सक्ने संस्थाले जनाएको छ । संस्थाकी अध्यक्ष कुसुम...