ग्रामीण चलचित्र महोत्सव

‘दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ भकुण्डेवेंशीमा सम्पन्न

काठमाडौँ । दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ भव्यताका साथ सम्पन्न भएको छ । महित्सव काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका अन्तर्गत भकुण्डेंवेशीमा भएको  थियो । महोत्सवमा दीया मास्के उत्कृष्ट अभिनेत्री र मुकुन भुषाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । दीया फिल्म ‘प्रकाश’ र मुकुन ‘झिँगे दाउ’ बाट सर्वोत्कृष्ट हुन सफल भए...