चण्डेश्वरी साकोस

नेपालको एक मात्र सहकारी चण्डेश्वरी साकोसले पायो एसियाली स्तरको ब्राण्ड

बनेपा । बनेपा नगरपालिका वडा नंं ८ मा अवस्थित चण्डेश्वरी साकोसले एसियाली स्तरको एक्सेस ब्राण्ड पाउन सफल भएको छ । पछिल्लो पटक (२०७६) मा नेपालका २६ वटा सहकारीले ब्राण्ड पाएका थिए । यस वर्ष भने चण्डेश्वरी साकोसले मात्र उक्त स्तरको ब्राण्ड प्राप्त गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत...