जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक

स्थानीय तहमा न्याय निरुपणको विषयमा एक दिने अन्तरक्रिया सम्पन्न

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा स्थानीय तहमा परेका उजुरी एवं मुद्दा फर्छ्यौट एवं विवाद निरुपण सम्बन्धमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ‌। जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा स्थानीय स्तरमा उठ्ने बिबाद एवं मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गरिएको...