ज्योति मिर्मिरे साकोस
ज्योति मिर्मिरे सामूहिक साकोसको २३ औ वार्षिक साधारण सभा सम्पन्न
२०७९ असोज २ गते २२:०७
पनौती । पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको २३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले ६ वटा एकाईमा एकाई साधारण सभा गर्दै असोज १ गते शनिवारका दिन सम्पन्न गरेको हो । ‘दिगो र उत्कृष्ट वित्तिय सहकारी’ को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक...