डेंगी बिरुद्धको अभियान

लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विधि प्रयोग गर्दै महानगर

काठमाडौं। काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद ( bio larvicide ) प्रयोग गर्न सुरु गरिएको छ । औषधि जैविक भएकाले यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी महानगरले जनाएको छ । उक्त ‘औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले...