दशैं गीत २०८०

दशैं गीत ‘परदेशी माटोमा’ सार्वजनिक

काठमाडौं । गायक नमराज ढुंगाना र विदुर श्रेष्ठको नयाँ दशैं गीत परदेशी माटोमा सार्वजनिक भएको छ । चाडवाड विशेष गरि दशैं तिहार आउँदा परदेशी भावुक बन्छन् । उज्वल भविष्यको झिनो आशामा आफ्नो जीवनलाई बन्धकी राखेर परदेशीने मनहरुप्रति समर्पित भावहरु बोल्ने गीतलाई कुसुम दुलाल (सिम्रन) र विदुर श्रेष्ठले लेखेका हुन्...