दाजुभाइ तथा दिदीबहिनी

तिहारको पौराणिक महत्व

तिहार कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । नेपालीहरुको महान चाड बडा दशै सकिए संगै अर्को ठूलो पर्व तिहार नेपाली हरुको घर आगनमा आइसकेको छ। घर आगन छेउ...